‘राजनीतिलाई पेसा नबनाऊ’

काठमाडौं । पैसा कमाउने उद्देश्य लिएर राजनीतिमा लागेका नेतालाई अन्य पेसा र व्यवसायमा लाग्न कलाकारले सुझाव दिएका छन् । गाईजात्राको अवसरमा आज रिपोर्टर्स क्लब नेपालले यहाँ आयोजना गरेको साक्षात्कारमा बोल्दै कलाकारले राजनीतिमा मौलाएको विकृति, विसङ्गतिलाई अन्त्य गराउन व्यङ्ग्यात्मक शैलीमा आग्रह गर्दै राजनीतिलाई पेसा नभई सेवाको भावमा लिएर काम गर्न नेतालाई सुझाव दिनुभएको हो । कलाकार … Continue reading ‘राजनीतिलाई पेसा नबनाऊ’